Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


    आइतबार, साउन ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

    एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आज मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    हेर्नुस सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार