Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बहुविवाहको आरोपमा एक जना पक्राउ


    बुधबार, साउन ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बहुविवाह गरेको आरोपमा एक जना काठमाडौंबाट पक्राउ परेका छन् । चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

    मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पाण्डेलाई काठमाडौंको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार