Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ


    सोमबार, साउन १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गत बिहीबार १८ वर्षीया किशोरीलाई रोल्पाबाट ललाइ फकाइ ल्याएर आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-८ सौडीकुलाका २६ वर्षीय अनिल नेपाली छन् ।

    पीडितले दिएको उजुरीको आधारमा नेपालीलाई आइतबारराति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार