Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने देउवाको प्रस्ताव


    सोमबार, साउन १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने कुरा उठेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा देउवाले नै लाइभको प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताएका हुन् ।

    उनका अनुसार केही नेता लाइभको पक्ष र केही विपक्षमा उभिएका छन् ।

    ‘केन्द्रीय समिति बैठकको लाइभ गर्न सभापतिजीले प्रस्ताव गर्नुभो । लाइभ हुनेबित्तिकै नेताले आफ्नो हृदयबाट बोल्दैनन् । भोलिको दिन गरेर हेरौं भन्ने भयो त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिनेरनदिने भन्ने कुरा भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार