Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको अवरोधपछि स्थगित राष्ट्रियसभा बैठक भोलि बस्ने


    बुधबार, असार २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक(पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध गरेपछि स्थगित बैठक भोलिका लागि बोलाइएको हो ।

    त्यसपछि स्थगित बैठक पौने ५ बजेलाई निर्धारण गरिएकोमा सो समयमा विशेष कारणवश बैठक बस्न नसक्ने भन्दै भोलिलाई समय परिवर्तन गरिएको संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार