काठमाडौँ। आज बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.२६ अंकले ओरालो लागेको छ । सो अंक घटेसँगै नेप्से २०४९ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
हिजो २ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७ करोडको भएको छ । कुल १४ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ ११, विकास बैंक ६३, फाइनान्स २०, होटल तथा पर्यटन ८८, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६ र ब्यापार उपसमूह ३२ अंक घटे ।
सिटी होटल र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बीपीडब्लू लघुवित्त, मोदी इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, स्वाभिमान लघुविक्त र हिमालयन डिस्टिलरी त्रमशः अगाडि रहे ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend