काठमाडौं। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफमा नेपाल आज (आइतबार) संयुक्त अरब ईमिरेट्स (यूएई)सँग भिड्दै छ।
नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबको मैदानमा नेपाली समयानुसार मध्याह्न १२:४५ बजेदेखि सुरु हुनेछ।
उक्त खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीले नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
आईसीसी वरियताअनुसार पनि नेपाल यूएईभन्दा बलियो छ। एकदिवसीय वरियतामा नेपाल १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र यूएईबीच अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले जितेको छ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend