Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कर्णाली प्रदेशसभा बैठक बस्दै


    आइतबार, असार १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज कर्णाली प्रदेशसभा बैठक बस्दै छ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

    यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेको थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी छ ।

    संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार