Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढी उडेको श्री एयरको विमान काठमाडौं फर्काइयो


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ । शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको श्री २२५ उडान नम्बरको जहाज काठमाडौं नै फर्किएको हो ।

    हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार