Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा ग्यास सिलिण्डर लिक भएर आगलागी, एक जनाको मृत्यु


    शनिबार, असार १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

    सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार