Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित


    बुधबार, असार १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनीमा एमालेको विरोधपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ। प्रतिपक्ष दल एमालेकोले बजेटमा योनजाहरु कटौती गरेको विषयामा विरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक आगामी आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

    प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न भनेर बुधवार दिउँसो प्रदेश सभाको बाह्रौ बैठक बसेको थियो ।

    बैठकमा सुरूवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार