Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणमा थप ४ जना पक्राउ


    मंगलबार, असार १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई केहीबेर अघि नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन् ।

    यसअघि आजै सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार