Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतको दाबी- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन


    मंगलबार, असार १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने दाबी गरेका छन्।

    नेकपा एमाले र रास्वपाले आज प्रतिनिधि सभामा सरकारको जवाफ मागेपछि अर्थमन्त्री महतले भने, ‘निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्। अझ सबल बनाउने काम हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार