Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम भन्छन्- हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे


    शनिबार, असार ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै गुनासो गरेका छन्।

    आज सुर्खेत पुगेका चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका हुन्।

    उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार