Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेस सभापति देउवा स्वदेश फर्किए


    शनिबार, असार ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । देउवा हिजोराति काठमाडौं आइपुगेका हुन् ।

    देउवा सिंगापुरमा उपचार गराएर राति पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनीसंगै सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा श्रीमती तथा काँग्रेस नेतृ आरजू र छोरा जयवीर पनि स्वदेश फर्केका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार