Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी पत्नी दिव्यश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

    उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको एक नेताले जानकारी दिए।

    उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार