Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • जसपाले बोलायो कार्यकारिणी समितिको बैठक


    बुधबार, असार ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो ।

    बैठक बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको बताइएको छ ।र बैठकमा समसामयिक राजनीति विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार