काठमाडौं । आज साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से झिँनो अंकले घटेको छ ।
यसदिन सेयर बजार ०.१४ प्रतिशतले घट्दा २.९४ अंकले घटेर २०९१.३९ को विन्दुमा रोकिएको छ । आज ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुइटी फण्ड र माउण्टेन इनर्जि नेपाल लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज युनिक नेपाल लघुवित्तको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा सोमबार सबैभन्दा अगाडी सिबम सिमेन्ट रहेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend