Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धितोपत्र बोर्डले दियो लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई प्रमाणपत्र


    बिहिबार, जेष्ठ २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। धितोपत्र बोर्डले लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई प्रमाणपत्र वितरण गरेको छ । लाइसेन्स पाएका १८ वटा कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रमाणपत्र वितरण गरेका हुन् ।

    बोर्डबाट प्रमाणपत्र पाएसँगै ब्रोकर कम्पनीले अब आधिकारिक रूपमा कारोबार सुचारु गर्नेछन् । आवेदन दिएका ४६ ब्रोकर कम्पनीमध्ये ४३ वटा कम्पनीलाई आशयपत्र दिएको थियो । जसमा पहिलो चरणमा सातवटा र दोस्रो चरणमा ११ वटा कम्पनीले बोर्डबाट लाइसेन्स थिए ।

    प्रमाणपत्र पाउनेमा एक धितोपत्र व्यापारी, नबिल सेक्युरिटिज, दुईवटा पूर्णकालीन गर्ने बाँकी सीमित कार्य गर्ने दलाल व्यवसायी रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार