Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त


    सोमबार, मंसिर १० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार