Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते बस्ने


    मंगलबार, जेष्ठ २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुने भएको हो।

    दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

    सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तयारी गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार