Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ओलीले भने- प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो


    सोमबार, जेष्ठ २२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विपक्षी दल नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताएका हुन् ।

    यही १७–२० जेठसम्म चार दिन प्रचण्डले भारतको भ्रमण गरेका थिए । सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार