Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक घण्टाका लागि प्रतिनिधि सभा बैठक स्थगित


    आइतबार, जेष्ठ २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आजको संसदको बैठक सुरु भए लगतै विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै विपक्षी दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार