Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठक जारी


    आइतबार, जेष्ठ २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ।

    आजको बैठकमा सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

    त्यस्तै सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची छ।

    आजै अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार