Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका महामन्त्री शशांक कोइरालाई कोरोना संक्रमण पुष्टि


    मंगलबार, भाद्र २३ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ।  

    ज्वरो आएपछि मंगलबार नै धापासीस्थित ह्याम्स अस्पतालमा स्वाब परीक्षणको लागि दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो।

    यस्तै, कोइरालाका परिवार तथा सुरक्षाकर्मी गरी १९ जनाको स्वाब परीक्षणको लागि ललितपुरस्थित स्टार अस्पतालमा पठाइएको छ।

    उनीहरुको भने रिपोर्ट आइसकेको छैन। उनमा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार