Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ


    बिहिबार, जेष्ठ ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त वन तथा वातावरण मन्त्री रमेश पटेलले आज शपथ लिएका हुन् ।

    लोसपाको सिफारिसमा उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका छन् ।

    मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई आज बिहीबार बिहान वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार