Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज


    शुक्रबार, बैशाख १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।

    प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार