Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कीर्तिमानी कामीरिताको काठमाडौंमा भव्य स्वागत


    बिहिबार, जेष्ठ ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । २८औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सगरमाथा चुचुरो टेकेर आज काठमाडौं फर्किएका कामीरितालाई शेर्पा समुदायलगायत शुभेच्छुकहरुले स्वागत गरेका हुन् ।

    यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटक सगरमाथाको आरोहण गरेका थिए । कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार