Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी


    बुधबार, जेष्ठ १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदमा पेस गरेको उक्त कार्यक्रममाथि आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम भइरहेको छ।

    यसअघि संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेतासहितका प्रतिनिधि सभा सदस्यहरूले धारणा राखिसकेका छन् ।

    छलफलका लागि बिहीबारसम्मका लागि समय तोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार