Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मूल्य


    बुधबार, जेष्ठ १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको जनाएको छ ।

    महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैबिच आज चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार