Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • आज संसद्को संयुक्त बैठक बस्दै


    बुधबार, जेष्ठ १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

    सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार