Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि….


    आइतबार, जेष्ठ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल आइसकेपछि यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको हो ।

    दुई पटक अवतरण गर्न खोजे पनि अवतरण गर्न नसकेपछि जहाज फर्किएको एयरलाइन्सले बताएको छ । एयरलाइन्सका अनुसार पहिलो पटक खराब मौसमका कारण र दोस्रो पटक रनवेमा स्याल आएपछि जहाज फर्केको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार