Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएल २०२० को खेल तालिका सार्वजनिक


    आइतबार, भाद्र २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार १३औं संस्करणको आईपीएल टि-२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

    खेलतालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ ।
    खेला तालिका – 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार