Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आएका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी निभाइसकेका छन् । उनी अर्थशास्त्रका प्राध्यापक हुन् ।

    यस्तै, बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार