Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज कतिमा हुदैँछ सुन-चाँदीको कारोबार ?


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम कारोबारका दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदी एक हजार तिन सय ७० रुपैयाँमा स्थिर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार