Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वीर अस्पताल बन्यो कोरोना अस्पताल


    आइतबार, भाद्र २१ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको जानकारी दिए । उनका अनुसार  उक्त अस्पतालमा उपचाररत बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने छ । 

    यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार