Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कोरोनाका कारण काठमाडौंका ३ सहित ९ जनाको मृत्यु


    आइतबार, भाद्र २१ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् । 

    मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् । 

    त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय,  मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार