Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबार उपत्यकामा भेटिए थोरै संक्रमित, तीन जिल्लाका ३५४ जनामा कोरोना पुष्टि


    आइतबार, भाद्र २१ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुका तुलनामा आइतबार थोरैजनामा संक्रमण देखिएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ सय ९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    काठमाडौं उपत्यकामा गत साता आइतबारदेखि शनिबारसम्म दुई हजार ९०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार