Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा १०० ले घट्यो सुनको मूल्य, चाँदीको कति ?


    बुधबार, जेष्ठ ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोलामा १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा १०० घटेर प्रतितोला १ लाख ११००० मा कारोबार भइरहेको हो।

    अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ११ हजार १०० मा सुन खरिदबिक्री भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

    यसैगरी आज बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार