Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बार्सिलोनाले चार खेल बाँकी छँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ । स्पान्योललाई ४२ ले हराउँदै बार्सा ला लिगा च्याम्पियन बनेको हो ।

    मेसीले क्लब छाडेपछि बार्साका लागि यो पहिलो ला लिगा उपाधि हो । बार्साको जितमा पोलिस रोबर्ट लेवान्डोस्कीले २ एलेक्स बाल्डे र जुल्स कुन्डेलेले एक एक गोल गरे ।

    स्पान्योलका लागि पुएडो र जोसेलुले गोल फर्काएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार