Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा शनिबार कति थपिए कोरोना संक्रमित ?


    शनिबार, भाद्र २० २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं-  शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७  र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

    पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र ६९२ पुरुष गरी  १ हजार ४१  नयाँ संक्रमित थपिएका छन्।

    कूल संक्रमितको संख्या  ४५ हजार २ सय ७७ पुगेको छ। २४ घण्टा १ हजा ५ सय ६६ जना डिस्चार्ज भएसँगै २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार