Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • काेराेना कहर: संक्रमित भन्दा निकाे हुनेकाे संख्य ह्वात्तै बढ्याे


    शनिबार, भाद्र २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ६६   जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

    पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार