Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।

    विराटनगरकी ६४ वर्षिय महिलाको शुक्रबार राती ८ बजे मृत्यु भएको कोभिड संयोजक दिपक सिग्दलले जानकारी दिए।

    अस्पतालका अनुसार उनी शुक्रबार दिउँसो गम्भिर श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएकी थिईन।

    शुक्रबार नै  पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार