Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण


    शुक्रबार, भाद्र १९ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने भीड हटाउनका लागि खटिएका प्रहरीमा १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका प्रहरीमध्ये १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

    भीड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भीड नियन्त्रणमा खटाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार