Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप पौडेल भन्छन्- सरकारको काम कतै बनाउँदै नबनाउने, कतै बनाएको पनि भत्काउने हो


    मंगलबार, बैशाख २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काठमाडौँ उपत्यकाभित्रका सडक अस्तव्यस्त बनाउने काम सरकारबाटै भएको आरोप लगाएका छन् ।

    साथै पौडेलले सरकारका मन्त्रालयहरुबीच समन्वय नहुँदा सडक भत्काउने क्रम बढेको पनि बताए।

    ‘कतै सडक बनाउदै नबनाउने र कतै बनाएको पनि भत्काउँदै बनाउँदै गर्ने जस्तो देखिएको छ, सरकारको काम यस्तै हो ?’ नेपाली काँग्रेसका युवा नेता समेत रहेका सांसद पौडेलले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार