Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री छान्न जसपाले बोलायो बैठक


    आइतबार, बैशाख २४ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी मन्त्री छान्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    बैठक वैशाख २७ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

    बैठकपछि मात्र जसपाले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।

    कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार