Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • धादिङमा खुर्पा प्रहार गरी वृद्धको हत्या


    शुक्रबार, भाद्र १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धादिङ । धादिङको नीलकण्ठ नगरपालिका- १३ मा युवकले ६४ वर्षीय पुरुषलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।  

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका प्रहरीले जनाएको छ । 

    हत्या गरिएका युुवकले आत्मसमर्पण गरिसकेकाले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार