Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा कोरोना संक्रमणबाट थप एक ७८ वर्षीय पुरुषको मृत्यु


    शुक्रबार, भाद्र १९ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल ।आज बुटवलको कोरोना विशेष अस्पतालमा  कोरोना संक्रमणबाट ७८ वर्षीय पुरुषको   मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मधुमेह र उच्च रक्तचापले समस्याग्रस्त भदौ ४ गते अस्पताल भर्ना भएका का थिए । उनको  भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।

    कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार