Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु


    शुक्रबार, भाद्र १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथ क्षेत्रभित्र  कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो ।

    कोरोनाको महामारीको बेलामा केही उच्छृङखल ब्यक्तिहरुले शान्ती सुरक्षा भंग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अबस्थाबाट शान्ती सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिनुभयो ।

    karfu.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार