Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित पक्राउ


    बिहिबार, भाद्र १८ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । लागूऔषध ब्राउन सुगरसहित ईरसाद अहमद पक्राउ परेका छन् ।

    गुलरिया नगरपालिका गणेशपुरचोकबाट भारत उत्तर प्रदेशका अहमदलाई ९.५८० मिलिग्राम ब्राउन सुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सोही ठाउँस्थित खटिएको प्रहरीले भे.५ प ३९२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथमा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार